परमप्रभुको प्रशंसा गर। परमप्रभुमा धन्यवाद चढ़ाओ, किनकि उहाँ भला हुनुहुन्छ, उहाँको करुणा सधैँभरि रहन्छ। परमप्रभुको पराक्रमी कामहरूको बयान कसले गर्न सक्छ? उहाँको प्रशंसा सम्पूर्ण रूपले कसले घोषणा गर्न सक्छ? तिनीहरू धन्यका हुन्, जो न्यायमा चल्दछन्, जो सधैँ सदाचरण गर्दछन्। हे परमप्रभु, आफ्नो प्रजामाथि निगाह गर्नुहुँदा मलाई सम्झनुहोस्, तिनीहरूको उद्धार गर्नुहुँदा मलाई पनि सहायता गर्नुहोस्, र तपाईंका चुनिएकाहरूको सुख-शान्ति देख्न पाऊँ, र तपाईंका जातिको हर्षमा सहभागी हुन सकूँ, अनि तपाईंको उत्तराधिकारका मानिसहरूसँग मिली तपाईंको प्रशंसा गर्न सकूँ।
भजनसंग्रह 106 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 106
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 106:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू