1
मर्कूस 11:24
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थनामा जे माग्छौ, ती कुराहरू पाएका छौ भनी विश्वास गर, र ती तिमीहरूको हुनेछ।
तुलना
अन्वेषण गर्नुहोस् मर्कूस 11:24
2
मर्कूस 11:23
म तिमीहरूलाई साँच्चै भन्दछु, यदि कसैले यस पहाडलाई ‘जा, गएर आफूलाई समुद्रमा फ्याँक,’ भन्छ र आफ्नो हृदयमा शङ्का गर्दैन, तर उसले जे भनेको छ, त्यो पूरा हुन्छ भनेर विश्वास गर्यो भने यो उसको लागि गरिनेछ।
अन्वेषण गर्नुहोस् मर्कूस 11:23
3
मर्कूस 11:25
अनि जब तिमीहरू प्रार्थनामा खडा हुन्छौ, यदि कसैको विरुद्धमा तिमीहरूको केही छ भने उसलाई क्षमा गरिदेओ, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पापहरू क्षमा गरिदेऊन्।
अन्वेषण गर्नुहोस् मर्कूस 11:25
4
मर्कूस 11:22
येशूले जवाफ दिनुभयो, “परमेश्वरमा विश्वास राख।
अन्वेषण गर्नुहोस् मर्कूस 11:22
5
मर्कूस 11:17
उहाँले तिनीहरूलाई सिकाउँदै भन्नुभयो, “यसो लेखिएको छ: ‘मेरो घर सबै जातिहरूका लागि प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले यसलाई ‘डाँकुहरूको ओडार’ बनाएका छौ।”
अन्वेषण गर्नुहोस् मर्कूस 11:17
6
मर्कूस 11:9
ती अगि-अगि जानेहरू र पछ्याउनेहरूले चर्को सोरमा यसो भनेर जयजयकार गरे, “होसन्ना!” “उहाँ, जो प्रभुको नाममा आउनुहुन्छ, धन्य हुनुहुन्छ!”
अन्वेषण गर्नुहोस् मर्कूस 11:9
7
मर्कूस 11:10
“हाम्रा पिता दावीदको आउने राज्य धन्यको हो!” “परमधाममा होसन्ना!”
अन्वेषण गर्नुहोस् मर्कूस 11:10
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू