मर्कूस 11:23
मर्कूस 11:23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले आफ्नो हृदयमा शङ्का गर्दैन तर आफूले भनेका कुरा पूरा हुन्छ भनी विश्वास गरेर यस पहाड़लाई ‘उखेलिएर तँ समुद्रमा खस्’ भन्यो भने, त्यसको निम्ति त्यस्तै हुनेछ।
शेयर गर्नुहोस्
मर्कूस 11 पढ्नुहोस्मर्कूस 11:23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म तिमीहरूलाई साँच्चै भन्दछु, यदि कसैले यस पहाडलाई ‘जा, गएर आफूलाई समुद्रमा फ्याँक,’ भन्छ र आफ्नो हृदयमा शङ्का गर्दैन, तर उसले जे भनेको छ, त्यो पूरा हुन्छ भनेर विश्वास गर्यो भने यो उसको लागि गरिनेछ।
शेयर गर्नुहोस्
मर्कूस 11 पढ्नुहोस्