मर्कूस 11:9
मर्कूस 11:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि उहाँको अगि-अगि हिड्ने र पछिपछि आउनेहरूले यसो भन्दै जय-ध्वनि लगाए, “होसन्ना! धन्य उहाँ, जो परमप्रभुको नाउँमा आउनुहुन्छ!
शेयर गर्नुहोस्
मर्कूस 11 पढ्नुहोस्मर्कूस 11:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
ती अगि-अगि जानेहरू र पछ्याउनेहरूले चर्को सोरमा यसो भनेर जयजयकार गरे, “होसन्ना!” “उहाँ, जो प्रभुको नाममा आउनुहुन्छ, धन्य हुनुहुन्छ!”
शेयर गर्नुहोस्
मर्कूस 11 पढ्नुहोस्