मर्कूस 11:17
मर्कूस 11:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि उहाँले शिक्षा दिँदै भन्नुभयो, “के यसो लेखिएको छैन, ‘मेरो घर सब जातिहरूका निम्ति प्रार्थनाको घर कहलाइनेछ’? तर तिमीहरूले त यसलाई डाँकूहरूको अड्डा बनाएका छौ।”
शेयर गर्नुहोस्
मर्कूस 11 पढ्नुहोस्मर्कूस 11:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले तिनीहरूलाई सिकाउँदै भन्नुभयो, “यसो लेखिएको छ: ‘मेरो घर सबै जातिहरूका लागि प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले यसलाई ‘डाँकुहरूको ओडार’ बनाएका छौ।”
शेयर गर्नुहोस्
मर्कूस 11 पढ्नुहोस्