मर्कूस 11:25
मर्कूस 11:25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब तिमीहरू प्रार्थना गर्न खड़ा हुन्छौ, तब कसैको विरुद्धमा तिमीहरूको केही छ भने क्षमा गर, ताकि स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गरिदेऊन्।
शेयर गर्नुहोस्
मर्कूस 11 पढ्नुहोस्मर्कूस 11:25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि जब तिमीहरू प्रार्थनामा खडा हुन्छौ, यदि कसैको विरुद्धमा तिमीहरूको केही छ भने उसलाई क्षमा गरिदेओ, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पापहरू क्षमा गरिदेऊन्।
शेयर गर्नुहोस्
मर्कूस 11 पढ्नुहोस्