1
हितोपदेशको पुस्तक 12:25
पवित्र बाइबल
NERV
चिन्ताले मानिसको सुखलाई लुटछ, तर खुशीको खबरले उसलाई माथि उठाउँछ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 12:25
2
हितोपदेशको पुस्तक 12:1
एकजना मानिस जसले अनुशासनलाई प्रेम गर्छ उसले त ज्ञानलाई त्यसै माया गर्छ, तर जसले सुधारलाई घृणा गर्छ, त्यो त पटमूर्ख हो।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 12:1
3
हितोपदेशको पुस्तक 12:18
विचार नगरी बोलेको बचनले तरवारले झैं घोच्छ, तर ज्ञानी मानिसले सोचेर बोल्छ र उसले भनेको शब्दले मलमको काम गर्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 12:18
4
हितोपदेशको पुस्तक 12:15
एक मूर्खले उसले जे गर्छ त्यसैलाई ठीक सोच्छ तर एक ज्ञानीले अरूबाट उपदेश लिन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 12:15
5
हितोपदेशको पुस्तक 12:16
एकजना मूर्ख मानिस छिटो रिसाउँछ, तर एक समझदार मानिस उसको अपमान सहन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 12:16
6
हितोपदेशको पुस्तक 12:4
एक योग्य पत्नी आफ्नो पतिको निम्ति शिरको मुकुट हो, तर पति माथि अपमान ल्याउने गृहिणी लोग्नेको शरीरमा मक्काउँदै गरेका हड्डीहरू जस्तै हो।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 12:4
7
हितोपदेशको पुस्तक 12:22
परमप्रभुले झूटो ओंठलाई घृणा गर्नुहुन्छ, तर सत्यवादी मानिस सित खुशी हुनुहुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 12:22
8
हितोपदेशको पुस्तक 12:26
धर्मी मानिसहरू सही काम गर्नुको निम्ति, एक साथ मिलेर काम गर्छन् तर दुष्ट मानिसहरूले बरालिने बाटो लिन्छन्।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 12:26
9
हितोपदेशको पुस्तक 12:19
जो सत्य बोल्छ सदा स्थीर रहन्छ, तर जो झूटो बोल्छ केही क्षणको निम्ति मात्र रहन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 12:19
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू