1
हितोपदेशको पुस्तक 13:20
पवित्र बाइबल
NERV
जो ज्ञानीको सँगतमा छ ऊ ज्ञानी हुन्छ। तर जो मूर्खसित मित्रता गर्छ उसले दु:ख पाउँछ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 13:20
2
हितोपदेशको पुस्तक 13:3
एकजना मानिस जसले आफ्नो मुखलाई काबुमा राख्छ उसले आफ्नै जीवनलाई रक्षा गर्छ। तर जो मानिस केही नसम्झी अथवा बेफिक्री धेरै बोल्छ त्यसले आफैंमाथि विपत्ति र विनाश ल्याउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 13:3
3
हितोपदेशको पुस्तक 13:24
जुन मानिसले आफ्नो छोरा-छोरीलाई सजाय दिंदैन उसले तिनीहरूलाई माया पनि गर्दैन, तर जुन मानिसले आफ्नो छोरालाई प्रेम गर्छ उसलाई अनुशासनमा राख्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 13:24
4
हितोपदेशको पुस्तक 13:12
पूरा नभएको र स्थगित रहेको आशाले मन दुःखीत बनाउँछ, तर इच्छा पूरा हुनु एउटा जीवनको वृक्ष जस्तो हो।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 13:12
5
हितोपदेशको पुस्तक 13:6
इमान्दरिताले निर्दोषहरूको रक्षा गर्छ, तर दुष्टताले पापीहरूलाई नष्ट पार्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 13:6
6
हितोपदेशको पुस्तक 13:11
यदि कसैले पैसा ठग्छ भने उसको पैसा चाँडै शेष हुन्छ, तर जसले आफ्नो परिश्रमले एक-एक पैसा गर्दै कमाउँछ उसको धन बढेर जान्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 13:11
7
हितोपदेशको पुस्तक 13:10
घमण्डले झगडा़ मात्र बढाउँछ, तर जो मानिस नम्रतापूर्वक अरूको उपदेश सुन्छ त्यो ज्ञानी हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 13:10
8
हितोपदेशको पुस्तक 13:22
ईमान्दार तथा सज्जन मानिसले आफ्नो छोरा तथा नाति-नातिनाहरूको लागि सम्पत्ति छोडेर जान्छ, तर एउटा पापीले संचय गरेको समपत्ति धर्मीको हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 13:22
9
हितोपदेशको पुस्तक 13:1
एक ज्ञानी छोरोले आफ्नो बाबुको कुरा राम्ररी सुन्छ, तर घमण्डी मानिसले हप्काइलाई ग्रहण गर्दैन।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 13:1
10
हितोपदेशको पुस्तक 13:18
जसले अर्तीलाई ध्यान दिदैन उसले लाज र दरिद्रताको सामना गर्नु पर्छ। तर जसले शिक्षालाई स्वीकार्छ उसले सम्मान पाउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेशको पुस्तक 13:18
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू