हितोपदेश 12:16
हितोपदेश 12:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मूर्खले आफ्नो रीस झट्टै पोखाउँछ, तर एक विवेकी मानिसले आफू अपमानित हुँदा, आँखा चिम्लिदिन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 12 पढ्नुहोस्हितोपदेश 12:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मूर्खले आफ्नो रिस झट्टै देखाउँछ; तर विवेकशील मानिसले अपमानको वास्तै गर्दैन।
शेयर गर्नुहोस्
हितोपदेश 12 पढ्नुहोस्