हितोपदेश 12:25
हितोपदेश 12:25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
चिन्तित हृदयले मानिसलाई कमजोर तुल्याउँछ, तर दयालु वचनले त्यसलाई हर्षित तुल्याउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 12 पढ्नुहोस्हितोपदेश 12:25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
चिन्तित हृदयले मानिसलाई कमजोर तुल्याउँछ, तर दयालु वचनले त्यसलाई आनन्द दिन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 12 पढ्नुहोस्हितोपदेश 12:25 पवित्र बाइबल (NERV)
चिन्ताले मानिसको सुखलाई लुटछ, तर खुशीको खबरले उसलाई माथि उठाउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 12 पढ्नुहोस्