हितोपदेश 12:19
हितोपदेश 12:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सत्य बोल्ने ओठ सधैँ स्थिर रहन्छन्, तर झूट बोल्ने जिब्रो केही क्षण मात्रै टिक्छ।
शेयर गर्नुहोस्
हितोपदेश 12 पढ्नुहोस्हितोपदेश 12:19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सत्य बोल्ने ओठ सदा स्थिर रहन्छ; तर झूटो बोल्ने जिब्रो केही समय मात्र रहन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 12 पढ्नुहोस्