1
लूका 12:40
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
त्यस्तै तिमीहरू पनि चनाखो भएर बस। म मानव पुत्र तिमीहरूले नचिताएको बेलामा नै आउनेछु।”
Харьцуулах
लूका 12:40 г судлах
2
लूका 12:31
पहिले परमेश्वरको राज्यको खोजी गर अनि उहाँले यी सबै कुरा तिमीहरूलाई थपिदिनुहुनेछ।”
लूका 12:31 г судлах
3
लूका 12:15
अनि उहाँले त्यहाँ जम्मा भएका मानिसहरूलाई भन्नुभयो, “होश गर! सबै किसिमका लोभ-लालचबाट जोगिएर बस किनभने धन-सम्पत्ति जति नै प्रशस्त भए पनि त्यसले मानिसलाई साँचो जीवनचाहिँ दिँदैन।”
लूका 12:15 г судлах
4
लूका 12:34
किनकि जहाँ तिमीहरूको धन छ, त्यहीँ नै तिमीहरूको मन पनि रहनेछ।”
लूका 12:34 г судлах
5
लूका 12:25
तिमीहरूमध्ये कसैले चिन्ता गरेर आफ्नो आयु थोरै समय बढाउन सक्छौ र?
लूका 12:25 г судлах
6
लूका 12:22
त्यसपछि येशूले चेलाहरूलाई भन्नुभयो, “यसैकारण जिउनको लागि चाहिने खाने, लाउने कुराको बारेमा चिन्ता नगर।
लूका 12:22 г судлах
7
लूका 12:7
झन् तिमीहरूको त परमेश्वरले एक-एक केशसमेत गन्नुभएको छ। त्यसैले नडराओ, धेरै भङ्गेराहरूभन्दा त तिमीहरू अझ मूल्यवान् छौ।
लूका 12:7 г судлах
8
लूका 12:32
येशूले फेरि भन्नुभयो, “ए सानो बगाल, नडराओ! किनभने परमेश्वरले तिमीहरूलाई आफ्नो राज्य दिन खुसी हुनुभएको छ।
लूका 12:32 г судлах
9
लूका 12:24
कागहरूलाई हेर! तिनीहरूले खेती गर्दैनन्, बालीनाली काट्ने, थन्क्याउने पनि गर्दैनन्। तिनीहरूका भण्डार, भकारी पनि हुँदैन, तैपनि परमेश्वरले तिनीहरूलाई खुवाउँदै हुनुहुन्छ। तिमीहरू त ती चरा-चुरुङ्गीहरू भन्दा धेरै नै मूल्यवान् छौ।
लूका 12:24 г судлах
10
लूका 12:29
यसैकारण के खाऔं, के लाऔं भनेर चिन्ता नगर।
लूका 12:29 г судлах
11
लूका 12:28
आज मौलाउने अनि भोलि नै ओइलाएर डढाइने झारलाई पनि परमेश्वरले यसरी सिँगार्नुहुन्छ भने के झन् उहाँले तिमीहरूलाई लगाउने लुगा दिनुहुन्न र? खै तिमीहरूको विश्वास?
लूका 12:28 г судлах
12
लूका 12:2
किनभने छोपिएका कुरा जे जति छन्, ती सबै उघारिनेछन् र लुकाएका कुरा जे जति छन्, ती सबै थाहा लाग्नेछ।
लूका 12:2 г судлах
Нүүр хуудас
Библи
Тѳлѳвлѳгѳѳнүүд
Бичлэгүүд