Logo YouVersion
Îcone de recherche

मत्ती 16

16
इश्वोरिय चिन्नको माग
(मर्क ८:११-१३; लूका १२:५४-५६)
1फरिसि मान्सन रे सदुकीको समुह आया, रे उनलाइ जाच अद्दाइ स्वर्ग बठेइ एक चिन्ह धेकाइ दिनाइ उनसित माग अर्यो। 2उनले तिननलाइ जबाफ दियो, “साँज पड्या पछा तमन भणन्छौ, ‘भोल दिन निको हुन्या रइछ, क्याकि अग्गास रातो छ।’ 3परभातइ भणन्छौ, ‘अग्गास रातो रे बादलले ढाकिरइछ, आज हुरि बतास आउन्या रइछ।’ तमन अग्गासको अवस्था हेरिबर दिन कसो हुन्छ छुट्याउन जाँणन्छौ, तर अइल हुन्नारया चिन्हको अर्थ खोल्ल सक्दानु, 4दुष्ट रे व्यभिचारि पुस्ताले चिन्ह खोजन्छ, तर येइ पुस्तालाइ योना अगमबक्तालाइ भया चमत्कारी चिन्ह बाहेक और चिन्ह दिइन्या आथिन।” तइ पछा तिननलाइ छाडिबर उन गया।
फरिसीनको समुह रे सदुकि समुहको खमिर
(मर्क ८:१४-२१)
5शिष्या पारि हइ आइपुगन्ज्या तिनन संङइनि आफकिलाइ पुग्दया रोटा लैन्न बिसरिगइथ्या। 6येशूले तिननलाइ भण्यो, “ध्यान दिय, फरिसि मान्सन रे सदुकीको समुहको खमिर बठेइ साबधान बस।” 7तिनन आपसमी बहस अद्द पस्या, हामले रोटा लेएइन, रे उनले यिसो भण्या होलो। 8येशूले तिननले सोच्या कुरणी था पाइबर तिनलाइ भण्यो, “ए अल्पविश्वासी हो! तमनसित प्रयाप्त रोटा आथिन भणि क्याकि तमन बहस अरन्छौ? 9कि तमन आजी बुज्जानु? कि तमलाइ याद आथिन, जब मइले मान्तर पाँच रोटालाइ पाँच हजार मान्सलाइ ख्वाया, तब कति छापरा बच्या तमले उठाइ थ्या? 10सात रोटा चार हजार मान्सका बिचमि बाण्थ्या कति छापरा बचेका रोटा तमनले उठाइ थ्या? 11मइले तमनलाइ रोटाका बारेमि भण्या होइन भणि क्याकि तमन बुज्जानु? तर फरिसि मान्सनको समुह रे सदुकीको समुहको खमिर बठेइ होस अर्या। 12तब तिननले बुज्यो, कि उनले रोटाको खमिर बठेइ होइन, तर फरिसि मान्सनको समुह रे सदुकीको समुहको झुटा शिक्षा बठेइ होशियार भया भण्या रइछ।”
पत्रुसको स्वीकार
(मर्क ८:२७-३०; लूका ९:१८-२१)
13येशू कैसरिया फिलिप्पी गाउँका नजिकका गाउँमी गया पछा, उनले आफना शिष्यालाइ सोध्यो, “मान्सले म, मान्सको चेलोलाइ को हो भणि भण्नाहान।” 14तिननले उनलाइ भण्यो, “कोइ मान्सन भण्नाहान तम बप्तिस्मा दिन्या यूहन्ना हौ। और भण्नाहान तम एलिया अगमबक्ता हौ, रे कसइले यर्मिया अथवा अगमबक्तामी हइ कोइ एक जाना हुन भणि भण्नाहान।” 15येशूले तिननलाइ सोध्यो, “तर तमन कि भणन्छौ, म को हु?” 16सिमोन पत्रुसले उत्तर दिइबर भण्यो, “तम ख्रीष्ट हौ, जिबित परमेश्वरको चेलो हौ।” 17येशूले तइलाइ भण्यो, “योनाको चेलो सिमोन, तु धन्यको हइ। क्याकि मान्स बठेइ तुलाइ यो धेकाया होइन, तर स्वर्गमि भया मेरा पिताले धेकाया हुन। 18म तुलाइ भण्नउ, कि तु पत्रुस हइ। म मेरो मण्डलि यइ पखानमि बसाल्लउ, रे नरकका दार तइमि जित्या होइन। 19म तुलाइ स्वर्गका राज्यको साँचो दिनउ। जी तु धर्तीमि बादन्छइ, त्यो स्वर्गमि बादिन्या हो, रे जी तु धर्तीमि फुकाउछइ, त्यो स्वर्गमि फुकाइन्या हो। 20उन ख्रीष्ट हुन भणि कसइलाइ जन भण्या भणि येशूले शिष्यालाइ कडा आज्ञा दियो।”
आफ मद्दया बारेमि येशूको पइलो भविष्यवाणी
(मर्क ८:३१-९:१; लूका ९:२२-२७)
21येशू कसेरी यरुशलेम सहरमि जानु पणन्छ, यहुदि मान्सनका अगुवा रे धर्म-गुरु रे यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावाला बठेइ भौत दु:ख भोग्दु पणन्छ, मद्दु पणन्छ रे तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु पणन्छ भणि उनले तइ बेला बठेइ आफना शिष्यालाइ बताउन लाग्या। 22पत्रुसले उनलाइ एकतिर लैजाइबर हकाद्द पस्यो, परमेश्वरले यिसो जन अरुन प्रभु, तममि यिसो कभइ हुन्या आथिन। 23तर फर्किबर उनले पत्रुसलाइ भण्यो, “सैतानले जसेरि मेरो परिक्षा जन अरइ!, तु मेरा निउति बाधा भइ। क्याकि तु परमेश्वरका जसेरि होइन, तर मान्सनका जसेरि सोच्चाछइ।” 24तब येशूले आफना शिष्यालाइ भण्यो, “कोइ मेरा पछा आउन्या मन अरन्छ भण्या, उइले आफलाइ इन्कार अरउ रे आफ्नो क्रुस उठाइबर शिष्य हुनाइलाइ मेरा पछा लागउ।” 25क्याकि जइले आफ्नो प्राण बचाउन चाहन्छ, उइले अनन्त जीवन पाउनइन, तर जइले आफ्नो प्राण मेरा निउति गुमाउछ, तइले अनन्त जीवन पाउन्या हो। 26तमलाइ कि फाइदा होलो यदि संसारको सब चिज पाउन्छौ तर परमेश्वरसितको अनन्त जीवनको मौका गुमाया भण्या? केइ लगइ नइ! कि एक मान्सले परमेश्वरलाइ कि दिन सकन्छ? 27क्याकि म, मान्सको चेलो बाको महिमामि आफना स्वर्गदुतसित आउन्या हो, रे तसइ बेला उइले हरेक मान्सलाइ तइको काम अन्सारको फल दिन्या हो। 28साँच्चि, म तमनलाइ भण्नउ, हामरा बिचमि याँ कल्लिया केइ मान्स छन जइले मद्दा हइ पइला म, मान्सको चेलोलाइ परमेश्वरको राज्यमि नयाँ रे सक्तिशाली रुपमि आउन्नारया धेक्द्या छन।

Sélection en cours:

मत्ती 16: DTYNT

Surbrillance

Partager

Comparer

Copier

None

Tu souhaites voir tes moments forts enregistrés sur tous tes appareils? Inscris-toi ou connecte-toi