1
रोमी 4:20-21
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
तिनले परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुरामा पटक्कै शङ्का गरेनन् तर विश्वासमा अझ बलियो भएर परमेश्वरको प्रशंसा गरे किनभने आफूले गर्नुभएको प्रतिज्ञा परमेश्वरले अवश्य पूरा गर्नुहुन्छ भन्ने उनलाई पक्का थाहा थियो।
Primerjaj
Razišči रोमी 4:20-21
2
रोमी 4:17
धर्मशास्त्रमा परमेश्वरले अब्राहामलाई भन्नुभएको छ, “मैले तिमीलाई धेरै जातिको पुर्खा बनाएको छु,।” अब्राहामले उही मरेकालाई जीवन दिने र बोलेकै भरमा नभएकालाई हुने बनाउने परमेश्वरमा विश्वास गरे।
Razišči रोमी 4:17
3
रोमी 4:25
येशू हाम्रो पापको लागि मारिनुभयो अनि हामीलाई ठीक ठहराउन फेरि जिउँदो गराइनुभयो।
Razišči रोमी 4:25
4
रोमी 4:18
सन्तानको आशै नभएको बेला अब्राहामले धेरै जातिका पुर्खा हुन्छु भनी विश्वास गरेर आशा राखे। परमेश्वरले यसो भन्नुभएको थियो, “तिम्रा सन्तानहरू ताराझैँ धेरै हुनेछन्,।”
Razišči रोमी 4:18
5
रोमी 4:16
अब प्रतिज्ञा विश्वासद्वारा पाइने भएकोले यो परमेश्वरको अनुग्रहमा भर पर्दछ। यसले अब्राहामका सबै सन्तानको लागि प्रतिज्ञा पक्का गराउँछ। यो ठूलो अनुग्रह व्यवस्था हुनेहरूको लागि मात्र होइन तर अब्राहामको जस्तो विश्वास गर्नेहरूको लागि पनि हो, कारण अब्राहाम हामी सबैका पुर्खा हुन्।
Razišči रोमी 4:16
6
रोमी 4:7-8
“कति खुसी तिनीहरू, जसको अधर्म परमेश्वरले मेटिदिनुभएको छ र पापहरू पुरिदिनुभएको छ। कति खुसी त्यो मानिस, जसको पापको हिसाब परमेश्वरले लिनुहुन्न,।”
Razišči रोमी 4:7-8
7
रोमी 4:3
धर्मशास्त्रमा लेखिएको छ, “अब्राहामले परमेश्वरमा विश्वास गरे। उनको त्यही विश्वासले गर्दा परमेश्वरले उनलाई ठीक ठहराउनुभयो।”
Razišči रोमी 4:3
Domov
Sveto pismo
Bralni načrti
Videoposnetki