1
१ कोरिन्थी 13:4-5
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
प्रेममा शान्ति हुन्छ र दया गर्छ, प्रेमले अझ रिस गर्दैन, घमण्ड गर्दैन अनि आफूलाई ठूलो सम्झिदैन। प्रेम खराब चालमा चल्दैन, आफ्नो उन्नति खोज्दैन, झर्कंदैन, नराम्रा कुराको ख्यालै गर्दैन।
Primerjaj
Razišči १ कोरिन्थी 13:4-5
2
१ कोरिन्थी 13:7
प्रेमले सबै कुरा सहन्छ, सबै कुरामा विश्वास राख्तछ, सबै कुरामा राम्रो आशा राख्तछ अनि सबै कुरा खप्छ।
Razišči १ कोरिन्थी 13:7
3
१ कोरिन्थी 13:6
प्रेम अन्यायमा खुसी हुँदैन, तर सत्यमा रमाउँछ।
Razišči १ कोरिन्थी 13:6
4
१ कोरिन्थी 13:13
तर यी तीन कुराचाहिँ सधैँ रहनेछन्– विश्वास, आशा र प्रेम। तिनीहरूमा सबैभन्दा ठूलो प्रेम नै हो।
Razišči १ कोरिन्थी 13:13
5
१ कोरिन्थी 13:8
प्रेमले कहिले हार खाँदैन। अगमवाणीहरू टुङ्गिनेछन्, भाषाका वरदानहरू बन्द हुनेछन् अनि ज्ञानको वचन पनि अन्त हुनेछ।
Razišči १ कोरिन्थी 13:8
6
१ कोरिन्थी 13:1
म मानिसका किसिम-किसिमका भाषा र स्वर्गदूतको भाषा बोल्छु; तर मभित्र प्रेम छैन भने मैले बोलेको कुरो घण्टा र झ्याली बजाएझैँ थोत्रो हुनेछ।
Razišči १ कोरिन्थी 13:1
7
१ कोरिन्थी 13:2
मसँग परमेश्वरको तर्फबाट अगमवाणी बोल्ने वरदान छ, बुझ्न नसकिने भेदहरू पनि बुझ्दछु, सबै किसिमका ज्ञान पनि पाएको छु अनि डाँडा हटाउने पूरा विश्वास पनि मसँग छ, तर मभित्र प्रेम छैन भने म केही पनि होइनँ।
Razišči १ कोरिन्थी 13:2
8
१ कोरिन्थी 13:3
म आफ्ना सबै धन-सम्पत्ति बाँड्छु र आफ्नो शरीरै पनि डढाउन दिन्छु; तर मभित्र प्रेम छैन भने मलाई केही पनि फाइदा छैन।
Razišči १ कोरिन्थी 13:3
9
१ कोरिन्थी 13:11
म बालक हुँदा बालकले जस्तै बोल्थें, बालकले जस्तै बुझ्थें र बालकले जस्तै सोच्थें। अहिले म पाको भएको छु र बालकको कुरासँग वास्ता राख्तिनँ।
Razišči १ कोरिन्थी 13:11
Domov
Sveto pismo
Bralni načrti
Videoposnetki