1
१ कोरिन्थी 11:25-26
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
त्यसै गरी रोटी खाएपछि कचौरा लिएर भन्नुभयो, ‘यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो। जति खेर तिमीहरू यो पिउँछौ, मेरो सम्झनाको लागि यसै गर्ने गर’।” यसरी तिमीहरू रोटी खाँदा र यो कचौराबाट पिउँदा प्रभु नआउञ्जेलसम्म उहाँको मृत्युको प्रचार गर्नेछौ।
Primerjaj
Razišči १ कोरिन्थी 11:25-26
2
१ कोरिन्थी 11:23-24
किनभने मैले दिएको यो शिक्षा प्रभुबाटै पाएको हुँ। प्रभु येशू पक्राउ पर्नुभएको रातमा उहाँले रोटी लिनुभयो अनि परमेश्वरलाई धन्यवाद दिएर टुक्र्याउँदै भन्नुभयो, “तिमीहरूका लागि दिएको यो मेरो शरीर हो, मेरो सम्झनाको लागि यसै गर्ने गर’।
Razišči १ कोरिन्थी 11:23-24
3
१ कोरिन्थी 11:28-29
हरेकले आफूलाई पहिले जाँचोस् र त्यसपछि रोटी खाओस् र कचौराबाट पिओस् किनभने खाने र पिउने मानिसले प्रभुको शरीरको बारेमा नबुझी खान्छ र पिउँछ भने आफैंमाथि सजाय ल्याउँछ।
Razišči १ कोरिन्थी 11:28-29
4
१ कोरिन्थी 11:27
यसैकारण ज-जसले बेठीकसँग प्रभुको रोटी खान्छ र उहाँको कचौराबाट पिउँछ, उनीहरू प्रभुको शरीर र रगतको दोषी हुनेछन्।
Razišči १ कोरिन्थी 11:27
5
१ कोरिन्थी 11:1
म ख्रीष्टले गरेझैँ गर्छु, तिमीहरूले पनि मैले गरेझैँ गर।
Razišči १ कोरिन्थी 11:1
Domov
Sveto pismo
Bralni načrti
Videoposnetki