एफिसी 3
3
पावल गैर-यहुदि मान्सनकि निउति प्रचारक
1तबइकिलाइ म, पावल तमनकीलाइ प्रार्थना अद्दउ। मइले तमन, गैर-यहुदिलाइ सुसमाचार प्रचार अर्या रे येशू ख्रीष्टकी निउति काम अर्या हुनाले म झेलमि छु। 2तमनलाइ पक्का था छ कि यो काम परमेश्वरले मलाइ उनरा अनुग्रह बठेइ तमनलाइ सहयोग अददाइ दिया हो।
3मइले पइल्ली तमनलाइ सारांसमी लेख्या जसेरि परमेश्वर आफइले त्यो गुप्त योजना मलाइ प्रकट अर्याछ। 4जब तमन यो चिठ्ठी पणन्छौ, तब तमनले ख्रीष्टका बारेमिको यो योजनामि मेरो प्रस्ट समझलाइ बुज्या हौ। 5यो गोप्य योजना अगाडीका पुस्ताका मान्सनलाइ प्रकट अर्या थेइन, तर उनले आब पबित्र आत्मा बठेइ येशू ख्रीष्टका छान्या शिष्या रे अगमबक्तालाइ प्रकट अर्याछ।
6रे परमेश्वरको गोप्य योजना: हामरो येशू ख्रीष्ट सितको सम्बन्धका लाग्दा, सुसमाचार बठेइ गैर-यहुदि मान्सनले यहुदि मान्सनकि जसेइ एकइ आशिस पाउन्या हुन, तिनन एकइ शरीरका भाग हुन रे परमेश्वरले अर्या प्रतिज्ञामि सहभागी हुन्या हुन। 7रे परमेश्वरको अनुग्रह रे सक्तिको उपहार बठेइ सुसमाचार प्रचार अरिबर मलाइ उनरो सेवा अद्दया काम दिया छ।
रहस्यको उद्देश्य
8म सब परमेश्वरका जन भण्ना कम महत्वपूर्ण छु, तर परमेश्वरले गैर-यहुदिलाइ सुसमाचार प्रचार अददाइ मलाइ अनुग्रह दिया छ। ख्रीष्ट बठेइ हामले पाउन्या आशिस हामले कल्पना अर्या अथवा सोच्या भण्ना बड्ता हुन्छ। 9रे पइल्ली बठेइ सब चीजका सृष्टिकर्ता परमेश्वरले गोप्यमी राख्या यो योजना सब मान्सनलाइ प्रकट अददाइ परमेश्वरले मलाइ चुन्या छ।
10आब उनरो योजना मण्डलि बठेइ अदृष्य संसारमी भया आत्मिक प्राणि जइले सासन अद्दाहान रे जइमि अधिकार छ। तइमि परमेश्वरको भौत किसिमका ज्ञान प्रकट अददु हो। 11परमेश्वरले यो उनरो अनन्त योजना अन्सार अर्यो, जो उनले हामरा प्रभु येशू ख्रीष्ट बठेइ पुरा अर्यो। 12ख्रीष्ट सितको हामरो सम्बन्धका लाग्दा रे हामरो उनमी भया बिश्वासका लाग्दा हाम परमेश्वरका अगाडी साहस रे पक्का भरोसासित आउन सक्दाउ। 13म तमनलाइ बिन्ति अद्दउ, कि तमरा निउति मइले भोग्या कष्टमी तमन निरास जन हौ। यो सब तमरो फाइदाकिलाइ हो।
एफीसीकी निउति प्रार्थना
14तबइकिलाइ म परमेश्वर पिताका अगाडी आफना घुडा टेक्दउ रे प्रार्थना अद्दउ, 15उनइ सब बिश्वासि परिबारका बा हुन, जो स्वर्ग रे पृथ्बीमि छन। 16म प्रार्थना अद्दउ, कि उनले आफ्नो महिमाको सम्पति बठेइ तमनलाइ केइ उपहार देउन रे उनरो आत्माले तमनलाइ सक्ति दिउन, ताकि तमरा हृदय बलिया होउन।
17ख्रीष्टमी बिश्वास अर्या हुनाले उन तमरा हृदयमि बसुन। म प्रार्थना अद्दउ कि परमेश्वरकीलाइ रे एक अर्खाकीलाइ तमरो प्रेमले तमनलाइ बलिया बनाउन्या हो रे तमनलाइ लोट्ट दिन्या आथिन। 18रे परमेश्वरका सब मान्सनसित रे तमनसित लगइ यो बुज्ज्या सक्ति हुन्या हो कि ख्रीष्टले हामलाइ बयान अद्द सक्द्या भण्ना बड्ता प्रेम अददाहान। 19रे म प्रार्थना अद्दउ कि तमनले ख्रीष्टको यो प्रेम बुज्ज्या सक, जो मान्सले बुज्ज सक्दइन, ताकि परमेश्वरले तमनलाइ आफ्नो स्वभाबले भरुन।
20परमेश्वरले हामरो भितर काम अद्दया उनरो सक्ति बठेइ हामले माग्या रे सोच्या भण्ना बड्ता महान काम अद्द सक्दाहान। 21मण्डलिमि रे येशू ख्रीष्टमी सब पुस्ता बठेइ सदासर्वदा उनलाइ महिमा होउ। आमेन।
Obecnie wybrane:
एफिसी 3: DTYNT
Podkreślenie
Kopiuj
Porównaj
Udostępnij
Chcesz, aby twoje zakreślenia były zapisywane na wszystkich twoich urządzeniach? Zarejestruj się lub zaloguj
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.