कलस्सी 2
2
1तमनले यो जाण भण्न्या म चाहानौ कि कसेरी तमन रे लाउडिकिया सहरमि भया रे मसित भेट नभया सबका खातिर म कठोर परिश्रम अद्दउ। 2म यो अद्दउ क्याकि म तिननलाइ आत्मिक रुपमि प्रोत्साहान दिन चाहानउ रे तिनन प्रेममि एकसाथ बादिन्या हुन। ताकि तिननमि पुरा समज होउ, जइका लाग्दा तिननले परमेश्वरको रहस्य था पाउन सकुन, जो ख्रीष्ट आफइ हुन। 3परमेश्वरका बारेमि ज्ञान रे बुद्दीका कुरणी लुक्या सम्पति जसाइ हुन। त्यो ख्रीष्टलाइ मान्तर था छ रे उनले सब मान्सनलाइ प्रकट अद्दया हुन।
4म यो भण्नाउ कि कसइले तमनलाइ झुटा शिक्षामि बिश्वास अद्दाइलाइ धोका जन दिय। 5क्याकि म तमन बठेइ टाडा छु, पइलगइ म तमरो बारेमि सोचि राख्दउ। म आनन्दित छु कि तम एक भयाछौ रे जसेरि जिउनु पणन्थ्यो तसेरि जीयाका छौ रे ख्रीष्टमी तमरो पक्का बिश्वास धेकिबर म भौत खुशी छु।
ख्रीष्टमी होइरउ
6तबइकिलाइ जसेरि येशू ख्रीष्टलाइ तमनले बिश्वास अर्या तसेइ उनलाइ लगातार पछयाइ राख। 7तमरो ख्रीष्टमी भया बिश्वास रुख जसोइ हुनु पणन्छ, जइका जडा भौत गइला जानाहान अथवा घर जसोइ हुनु पणन्छ, जइको जग पखानमि बनायाको छ। बिश्वासमि बलिया होउ जसेरि तमलाइ सिकाया छ रे सदाइ धन्यबादी होउ।
8होशियार बस कि कसइले लगइ तमनलाइ बिना मोलका रे ब्यर्थका कुरणीले जन छलउ तसा बिचार ख्रीष्टका होइन, तर मान्सले सिकाया शिक्षा बठेइ आउनाहान। 9क्याकि ख्रीष्ट मान्स भइबर आउन्ज्या, उन पूर्ण रुपमि परमेश्वर थ्या।
10उन हरेक सक्ति रे अधिकारमि सर्वोच्च छन। रे तमन ख्रीष्टमी भया हुनाले तमनसित आत्मिक रुपमि चाइन्या सब कुरणी छन। 11जब तमनले ख्रीष्टमी बिश्वास अर्या, तमरो खतना शारीरिक तरिकाले होइन, तर आत्मिक रुपमि भयाथ्यो, यो तमरो पापमय स्वभाबलाइ त्याग्या को जसोइ हो। 12जब तमरो बप्तिस्मा भयो, यइले धेकाउछ कि तमरो पापमय स्वभाव गाणिया जसेरि ख्रीष्ट गाणिया थ्या, रे तमन नयाँ स्वभावमि उठ्या जसेरि ख्रीष्ट मर्या बठेइ उठ्या। यो भयो क्याकि तमन यो बिश्वास अरन्छौ कि परमेश्वरले आफ्नो सक्ति बठेइ ख्रीष्टलाइ मर्या बठेइ जिउना बनायो।
13जब तमन आफना अपराध रे पापमय स्वभावको सक्ति बठेइ स्वतन्त्र भया थ्यानु तब परमेश्वरले हामरा सब अपराध क्षमा अरिबर ख्रीष्टसित जिउना बनायो। 14यो इसो थ्यो जसो परमेश्वरले हामरा पापको लेखा मेटाइ दियो, जइमि हामरो आरोप लेख्या थ्यो। जब ख्रीष्टलाइ क्रुसमि चडायो तब उनले त्यो कागजात पुरा रुपमि नास अरिदिय। 15उनले हरेक दुष्ट सक्ति रे अधिकारलाइ नष्ट अरिबर तिननलाइ सार्वजनिक रुपमि सर्ममि पड्यो, रे उनले तिन सब दुष्ट सक्ति बठेइ क्रुसमि बिजय पायो।
16तबइकिलाइ खानाइ रे पिउनाइ अथवा काजबारका दिन अथवा औसी अथवा बिश्राम दिन माण्न्या बिसयमि कसइ मान्सले तमनलाइ धोका दिन जनदीअ रे कसइलाइ तमरो न्याय अद्द जन दिय। 17तिन सब कानुन परमेश्वरले हामलाइ प्रतिज्ञा अर्या आउन्या कुरणिका छाँया जसा मान्तर हुन, तर बास्तबिकता त ख्रीष्टमी हुन्छ।
18-19ख्रीष्ट शरीरका सीर हुन, ख्रीष्ट बठेइ शरीरका सब अंग जोडिया रे तिनरो हेरचाह हुन्छ। तबइकिलाइ यो परमेश्वरको इच्छा अन्सार बड्नछ। कसइलाइ लगइ तमन आफइलाइ स्वर्गदुतको आराधना अरिबर अयोग्य बनाउन जन दिय। इसा मान्सन दर्सन धेक्दाहान, रे मानब सोचका लाग्दा तइ दर्सनले उनमी मुर्खताको घमण्ड आउछ। तिननले ख्रीष्टलाइ त्याग्या छन।
ख्रीष्टसित जिउनु रे मद्दु
20तमरो पापी स्वभाव ख्रीष्टसित मर्या हुनाले, तमनले यइ संसारका नियम पालन अददु पडइन। तबइकिलाइ तमनलाइ आजी लगइ यइ संसारले नियत्रण अर्या जसेरि क्याइ तमन संसारका नियम पालन अरन्छौ? 21तिन नियमले भण्नाहान यिसा चिज लइजानु हुनइन, यिसा खाना खानु हुनइन या सम्मकि यिसा चीजलाइ हात लगइ लाउनु हुनइन। 22यिन सब नियम ब्यबहार अद्दा-अद्दाइ बेकार भइबर जानाहान। क्याकि यिन कुरणी मान्सका आदेस रे शिक्षामि आधारित छन। 23इसो लागन्छ कि यिन नियमले एक बुद्दिमान बाटो धेकाउनाहान जो ठीक छ, तिनरो झुटो नम्रता रे आफ्ना शरीरलाइ कठोर ब्यबहार अरिबर तिननले आफलाइ परमेश्वरतिर समर्पित अददाहान। तर वास्तवमि यिन नियमले मान्सनलाइ तिनरा खराब इच्छालाइ नियन्त्रण अद्दाइलाइ सहयोग अद्दाइन्न।
Obecnie wybrane:
कलस्सी 2: DTYNT
Podkreślenie
Kopiuj
Porównaj
Udostępnij
Chcesz, aby twoje zakreślenia były zapisywane na wszystkich twoich urządzeniach? Zarejestruj się lub zaloguj
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.