१ कोरिन्थी 2
2
ख्रीष्टका बारेमि सन्देश
1बिश्वासि भाइन हो, जब मइले तमनलाइ परमेश्वरको बारेमि सन्देश सुणाया मइले औरहइ बरता जान्या मान्सकि जसेरि तमनसित बोलेइन अथवा बुद्दिमान हुन खोजेइन। 2क्याकि तमनसित हुनज्या येशू ख्रीष्ट रे उन क्रुसमि मर्या कुरणी बाहेक और केइ नजाण्न्न्या मइले पक्का अर्या।
3म तमरा वाँ दुर्बलतामि रे बडताइ डरले कामीबर आया। 4मेरा शिक्षा रे प्रचार मान्सनको बुजाइ रे सिपालु सब्दमि आधारित थेइन, तर पबित्र आत्माले तमनलाइ सक्तिशाली रुपमि धेकायो कि मइले तमनलाइ भण्या सन्देश सत्य थ्यो। 5ताकि तमरो बिश्वास मान्सका बुद्दिमि होइन, तर परमेश्वरका सक्तिमि आधारित होउ।
आत्मिक ज्ञान
6पइलगइ म आत्मिक रुपमि परिपक्व मान्सनलाइ ज्ञानको सन्देश घोषणा अद्दउ, तर संसारिक बुद्दि होइन, न त यइ संसारका सासकको बुद्दि जसो, जो नास हुन्छ। 7तर हामले बोल्या ज्ञान भण्या परमेश्वरको ज्ञान हो, जो लुक्याथ्यो। यिनलाइ कसइले लगइ बुज्ज सकेइन। परमेश्वरले यइ संसारको सृष्टि अददाहइ पइल्ली, उनले निर्णय अर्यो कि उनरा ज्ञानले हाम उनरा महिमामि सहभागी हुन्या हु।
8यइ संसारका कसइ सासकले लगइ परमेश्वरको योजना बुजेइन। तिननले बुज्या भयले महिमाका प्रभुलाइ क्रुसमि टाङदेइ थेइन। 9तिननले भण्या पबित्र सास्त्रमि लेखियइ कुरणीको अर्थ यइ हो,
“कसइले लगइ कभइ नधेक्या
रे कसइले कभइ नसुण्या
रे कसइले कभइ नबुज्या,
यिन असल कुरणी परमेश्वरले उनलाइ प्रेम अद्द्या मान्सनकिलाइ तयार अर्याछ।”
10तर परमेश्वरले यिन कुरणी आफ्नो पबित्र आत्मा बठेइ हाम, छान्या मान्सनलाइ प्रकट अरिराइछ। क्याकि पबित्र आत्माले नजाण्या कुरणी केइलगइ आथिन। इति सम्मकि परमेश्वरका गइला बिचार लगइ उनले निक्केरि जाण्नाहान। 11क्याकि तइ मान्स बाहेक और कसइलाइ लगइ था हुनइन कि तइ मान्सले साच्ची कि सोच्चा छ, रे पबित्र आत्मा बाहेक और कसइलाइ था हुनइन कि परमेश्वरको बिचार कि हो।
12हामले संसारको आत्मा ग्रहण अर्या आथिन तर परमेश्वरले हामलाइ पबित्र आत्मा दिया छ। तबइकिलाइ हाम यइ संसारका और मान्सनकि जसेरि सोच्चाइन। तसो भया हुनाले हाम परमेश्वरले हामलाइ उसोइ दिएका उपहार चिन्न सक्दाउ। 13तबइकिलाइ हाम यिन कुरणी और मान्सनलाइ भण्नाउ, जो कुरणी हाम प्रचार अद्दाउ, तिन कुरणी मान्सनकि बुद्दिले सिकाएका होइन। तर पबित्र आत्माले सिकाया अनसार बोल्लाउ, रे पबित्र आत्माका सब्द प्रयोग अरिबर हाम आत्मिक सत्यता भण्नाउ।
14जो मान्स आत्मिक आथिन, तइले परमेश्वरका आत्माका सत्य कुरणीलाइ ग्रहण अद्दइन। क्याकि तिन कुरणी तइका निउति मुर्खता हुनाहान। उइले तिन कुरणी बुज्ज सक्दाइन क्याकि जइ मान्समि पबित्र आत्मा रनाहान उइले मान्तर परमेश्वरकि कुरणी बुज्ज सकन्छ। 15पबित्र आत्मा पाया मान्सले पबित्र आत्माले सिकाया सब कुरणी बुज्जाहान। तर पबित्र आत्मा नभया मान्सनले पबित्र आत्मा पाया मान्सनका बिचारलाइ बुज्ज सक्दाइन। 16यो सत्य हो, क्याकि पबित्र सास्त्रमि इसो लेखिया छ,
“प्रभुको मनमि कि छ भणबर कसइले जाण्न सक्दइन। कसइले उनलाइ सिकाउन सक्दइन।”
तर हाम बिश्वासीले ख्रीष्टका मनमि कि छ भणबर जाण्न सक्दाउ।
Obecnie wybrane:
१ कोरिन्थी 2: DTYNT
Podkreślenie
Kopiuj
Porównaj
Udostępnij
Chcesz, aby twoje zakreślenia były zapisywane na wszystkich twoich urządzeniach? Zarejestruj się lub zaloguj
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.