कि एक मान्स परमेश्वरलाइ कि दिन सकन्छ आफ्नो निउति अनन्त जीवन पाउनाइलाइ? केइलगइ नइ! यदि तमनमि हइ कसइले मलाइ आफ्नो परमेश्वरका रुपमि स्वीकार अद्द रे मेरा शिक्षा पालन अद्द इन्कार अरन्छौ भण्या तमन डराउन्छौ कि यइ समयका पापी रे अबिश्वासी मान्स तमरो मजाग बनाउन्या हुन। पइ म, मान्सको चेलो तमनलाइ आफ्नो शिष्याको रुपमि स्वीकार अद्द इन्कार अद्द्या हु, जब म पबित्र स्वर्गदुतसित यइ संसारमी फर्किबर आउन्या छु। तब सबले परमेश्वर मेरा पिताको माहान सक्ति धेक्द्या हुन।”