1
लूका 19:10
डोटेली नयाँ करार
DTYNT
क्याकि म, मान्सको चेलो हराया मान्सनलाइ खोज्जाइ रे अनन्त दण्ड बठेइ बचाउनाइ आया हु।”
Porównaj
Przeglądaj लूका 19:10
2
लूका 19:38
“होसन्ना! धन्य हुन, राजा, जो परमेश्वरका सक्तिमि आउनाहान! स्वर्गमि भया परमेश्वरलाइ सान्ति रे प्रसंसा होस।”
Przeglądaj लूका 19:38
3
लूका 19:9
तब येशूले तइलाइ भण्यो, “आज यइ घरका मान्सनमि मुक्ति आइरइछ, क्याकि यो लगइ अब्राहामको बंस हो।
Przeglądaj लूका 19:9
4
लूका 19:5-6
जब येशू जखायस भया रुखलाइ पुग्या, तब उनले मल्तिर हेरिबर तइलाइ भण्यो, “ए जखायस, झट्टइ ओलीबर आइ, क्याकि आज मलाइ तेरा घरमि बस्सु पडिरइछ।” त्यो रुख बठेइ झट्ट ओलीबर आयो रे येशूलाइ आफ्ना घर लइय्यो रे उनलाइ खुसीसित स्वागत अर्यो।
Przeglądaj लूका 19:5-6
5
लूका 19:8
जखायसले खाना खान्ज्या कलिबर प्रभु येशूलाइ भण्यो, “प्रभु, हेर, म आफना सम्पतिको आधा भाग गरिबलाइ दिन्या हु, रे कोइ बठेइ अन्याय अरिबर कर लैजाइराइछु भण्या म तइको चार गुणा फिर्ता अरिदिन्या हुन।”
Przeglądaj लूका 19:8
6
लूका 19:39-40
भिडका कोइ-कोइ फरिसि मान्सनको समुहले उनलाइ भण्यो, “हे गुरु, आफ्ना शिष्यालाइ यिन कुरणीलाइ हकार।” तर उनले भण्यो, “म तमनलाइ भण्नउ, यदि यिन मान्सन चुप लाग्यो भण्या ढुङाले मेरो प्रसंसा अददाइ कला हाल्ल पास्या हुन।”
Przeglądaj लूका 19:39-40