1
लूका 18:1
डोटेली नयाँ करार
DTYNT
तिनन सदाइ प्रार्थना अरुन रे निरास जन हुन भण्न्या उइले येशूले आफना शिष्यालाइ एक काहानि भण्यो
Porównaj
Przeglądaj लूका 18:1
2
लूका 18:7-8
रे परमेश्वरले रातदिन उनलाइ पुकार अद्दया आफना छानिया मान्सनलाइ न्याय अद्द्या हुन। उनले तिननलाइ सहयोग अददाइ ब्यालो अद्दया आथिन्न। म तमनलाइ भण्नउ, उनले छिट्टाइ तिनरो न्याय अरिदिन्या हुन। तर जब म, मान्सको चेलो फर्किन्या हु, म पृथ्बीमि बिश्वास भया कति मान्सनलाइ भेटाउन्याहु?”
Przeglądaj लूका 18:7-8
3
लूका 18:27
उनले भण्यो, “मान्सका निउति असम्भब छ, तर सब कुरणी परमेश्वरको निउति सम्भब छ।”
Przeglądaj लूका 18:27
4
लूका 18:4-5
तइले भौत दिन सम्म त माणेइन, तर पछा तइले आफना मनमि भण्यो, ‘म परमेश्वरको डर माण्नइन। मान्सको वास्ता लगइ अद्दइन। तर यइ बिधवाले मलाइ हैरान पाणेइ हुनाले म तइको न्याय अरिदिन्या हु, नतित त्यो एकोरो आइबर मलाइ दिक्क लाउनेइ हो’।”
Przeglądaj लूका 18:4-5
5
लूका 18:17
साँच्चि म तमनलाइ भण्नउ, जइले परमेश्वरको राज्यलाइ नाना बालक जसइ ग्रहण अरन्छ, त्यो पक्का परमेश्वरको राज्यमि जान्या छ।”
Przeglądaj लूका 18:17
6
लूका 18:16
येशूले तिननलाइ आफना वाँ बोलाइबर भण्यो, “नाना बालकलाइ मेरा वाँ आउन्दिय, तिनलाइ जन रोक, क्याकि जो मान्स यिन बालक जसा भरोसा अददु लायक छन रे नरम छन, तिनन परमेश्वरको राज्यमि रन्या हुन।
Przeglądaj लूका 18:16
7
लूका 18:42
तब येशूले तइलाइ भण्यो, “मइले तुलाइ निको बनाउना छु क्याकि तुइले मलाइ बिश्वास अर्या छइ।”
Przeglądaj लूका 18:42
8
लूका 18:19
येशूले जबाफ दियो, “तम मसित क्याइ असल भणन्छौ? एक मान्तर परमेश्वर बाहेक और कोइलगइ असल आथिन।
Przeglądaj लूका 18:19