परमेश्वोरसंग प्रार्थनामा कुराकानी गर्नुनमूना

परमेश्वोरको निम्ति तृष्णा
परमेश्वोरसंग कुराकानी गर्नु
परमेश्वरलाई धन्यवाद दिनुहोस् कि उहाँले तपाईंलाई प्रेम गर्नुहुन्छ र तपाईंले प्रार्थना मार्फत उहाँसँग कुरा गर्न सिक्नुभएको चाहनुहुन्छ। मलाई प्रार्थना गर्न सिकाउनुहोस भनेर परमेश्वोरलाई भन्नुहोस.
भित्र जानु / क्रियाकलाप
यी कुराहरूलेखिएका तिन सेट कार्डहरूतयार गर्नुहोस्: हजुरबुवा र हजुरआमा, मिल्ने साथी, पास्टर, किराना पसलको साहुजी र छिमेकीको भाई. पहिलो सेटलाई तपाई सबैभन्दा धेरै बोल्ने र कम बोल्ने आधारमा माथि देखि तल मिलाएर राख्नुहोस. दोस्रो सेटलाई चाहिँ तपाई जसको नजिक वा वरपर बढी हुन चाहनुहुन्छ त्यहि अनुसार मिलाएर राख्नुहोस. र अन्तिम सेटलाई तपाईले जसलाई बढी सम्झनु हुन्छ तेही आधारमा माथि देखि तल मिलाएर राख्नुहोस. अब यो सेटहरूलाई तुलना गर्नुहोस.
अझ गहिराईमा
प्रार्थना भनेको सरल रुपमा परमेश्वोरसंग कुराकानी गर्नु हो जसले तपाईलाई प्रेम गर्नुहुन्छ र तपाईको निम्ति उत्तम कुरा चाहनुहुन्छ. जसरी तपाईले प्रेम गर्ने व्यक्ति कतै जादा तपाईलाई उहाँको सम्झना आउछ, त्यसरी नै जब तपाईले परमेश्वोरसंग कुराकानी गरेर समय बिताउनु हुदैन तब तपाईको आत्माले उहाँको तृष्णा गर्दछ. बाइबलले अक्सर भन्ने गर्छ कि परमेश्वोरसंग हुने चाहना गर्नु चाहिँ तिर्खाउनु वा भोकाउनु जस्तै हो. भजनसंग्रह ४२:१-२ पढ्नुहोस: "जसरी हरिणले खोलाका पानीको तृष्णा गर्दछ, त्यसरी नै,
हे परमेश्वर, मेरो प्राणले तपाईंको तृष्णा गर्दछ। मेरो प्राण परमेश्वरको निम्ति, जीवित परमेश्वरको निम्ति तिर्खाउँछ। म कहिले गएर परमेश्वरलाई भेटूँ?". जसरी हरिणले तिर्खा लाग्दा पानी खोज्छ, त्यसरी नै तपाई प्रार्थनामा परमेश्वोर कहाँ जान सक्नुहुन्छ र उहाँलाई भेटाउन सक्नुहुन्छ.
एक अर्कासंग छलफलका प्रश्नहरू
-तपाईलाई भोक वा तिर्खा लाग्दा के विचार गर्नुहुन्छ?
-परमेश्वोरसंग हुनु र तपाईले माया गर्ने व्यक्तिसंग हुनुमा के समानता र के भिन्नता छ?
-तपाईको आत्मा परमेश्वोरसंग हुनलाई तृषित छ भनेर कसरी भन्न सक्नुहुन्छ होला?

धर्मशास्त्र
यस योजनाको बारेमा

पारिवारिक जीवन ब्यस्त हुन सक्छ र सधै प्रार्थनाको लागि समय छुट्याउन नभ्याउन पनि सक्छौ त्यसै माथि आफ्ना बाबु नानीहरूलाई उनीहरूको दैनिक जीवनमा परमेश्वोरलाई समाबेस गराउन मद्दत पुर्याउन बिर्सन्छौ. यस योजनामा तपाईको परिवारले देख्नेछ कि परमेश्वोरले हामीबाट कति धेरै कुराहरूसुन्न चाहनुहुन्छ र कसरी प्रार्थनाले हाम्रो परमेश्वोरसंगको र एकअर्का बिचको सम्बन्धलाई बलियो बनाऊछ. हरेक दिनमा प्रार्थनाको लागि उत्साह, छोटो वचन अध्ययन र ब्याख्या, क्रियाकलाप र छलफलका लागि प्रश्नहरूसमाबेस गरिएका छन्.
More
यो योजना उपलब्ध गराउनु भएको लागि, हामी Focus on the Family लाई धन्यबाद भन्न चाहन्छौ. थप जानकारीका लागि www.FocusontheFamily.com मा सम्पर्क गर्नुहोला.