हितोपदेश 22:13-14
हितोपदेश 22:13-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अल्छेले भन्छ, “बाहिर एउटा सिंह छ!” अथवा “गल्लीहरूमा गएँ भने मेरो हत्या हुनेछ।” व्यभिचारिणीको मुख एक गहिरो खाड़ल हो। परमप्रभुको क्रोधमा पर्नेहरू त्यसभित्र जाकिनेछन्।
शेयर गर्नुहोस्
हितोपदेश 22 पढ्नुहोस्हितोपदेश 22:13-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अल्छेले भन्छ, “बाहिर एउटा सिंह छ! सडकमा गएँ भने त्यहीँ मेरो हत्या हुनेछ।” व्यभिचारिणी स्त्रीको मुख एक गहिरो खाडल हो; याहवेहको क्रोधमा पर्नेहरू त्यसमा खस्नेछन्।
शेयर गर्नुहोस्
हितोपदेश 22 पढ्नुहोस्