हितोपदेश 22:13-14

हितोपदेश 22:13-14 NCV

अल्छेले भन्छ, “बाहिर एउटा सिंह छ! सडकमा गएँ भने त्यहीँ मेरो हत्या हुनेछ।” व्यभिचारिणी स्त्रीको मुख एक गहिरो खाडल हो; याहवेहको क्रोधमा पर्नेहरू त्यसमा खस्‍नेछन्।

हितोपदेश 22 पढ्नुहोस्