हितोपदेश 22:13-14

हितोपदेश 22:13-14 सरल नेपाली

अल्‍छीले बाटोमा मेरो हत्‍या हुन्‍छ वा मलाई सिंहले मार्छ भनेर घरैमा बसिरहन्‍छ। व्‍यभिचार एउटा पासो हो, जोसित परमप्रभु रिसाउनुभएको छ, तिनीहरू त्‍यहाँ पर्छन्।

हितोपदेश 22 पढ्नुहोस्