हितोपदेश 22:13-14

हितोपदेश 22:13-14 NNRV

अल्‍छेले भन्‍छ, “बाहिर एउटा सिंह छ!” अथवा “गल्‍लीहरूमा गएँ भने मेरो हत्‍या हुनेछ।” व्‍यभिचारिणीको मुख एक गहिरो खाड़ल हो। परमप्रभुको क्रोधमा पर्नेहरू त्‍यसभित्र जाकिनेछन्‌।