श्रेष्‍ठगीत 4:15-16

श्रेष्‍ठगीत 4:15-16 NCV

तिमी बगैँचाको मुहान, लेबनानका पहाडी क्षेत्रबाट बगेर आउने पानीको मुहान हौ। हे उत्तरको बतास, जाग्! हे दक्षिणको बतास, आइज! मेरो बगैँचाबाट भएर बहिदे, ताकि यसको बास्‍ना चारैतिर फैलियोस्। मेरा प्रिय आफ्नो बगैँचामा आऊन्, र त्यहाँका उत्तम फलहरू चाखून्!