रोमी 10:2-3

रोमी 10:2-3 NCV

किनकि म तिनीहरूका बारेमा गवाही दिन सक्छु। तिनीहरू परमेश्‍वरप्रति जोशिला छन्, तर तिनीहरूको जोश सत्यताको ज्ञानमा आधारित छैन। किनकि परमेश्‍वरको धार्मिकतालाई नजानेर तिनीहरूले आफ्नै धार्मिकता स्थापना गर्न खोजे। तिनीहरूले आफैँलाई परमेश्‍वरको धार्मिकताको अधीनमा समर्पित गरेनन्।