भजनसंग्रह 30:1-2

भजनसंग्रह 30:1-2 NCV

हे याहवेह, म तपाईंलाई उच्‍च पार्नेछु; किनकि तपाईंले मलाई गहिराइबाट माथि उचाल्नुभएको छ, र मेरा शत्रुहरूलाई ममाथि विजय हुन दिनुभएको छैन। हे याहवेह, मेरा परमेश्‍वर, मैले तपाईंलाई सहायताको निम्ति पुकारेँ, र तपाईंले मलाई निको पार्नुभयो।

भजनसंग्रह 30 पढ्नुहोस्