भजनसंग्रह 145:1-2

भजनसंग्रह 145:1-2 NCV

हे मेरा परमेश्‍वर, मेरा राजा, म तपाईंलाई उच्‍च पार्नेछु; म सदासर्वदा तपाईंको नामको प्रशंसा गर्नेछु। हरेक दिन म तपाईंको प्रशंसा गर्नेछु, र सदासर्वदा तपाईंको नामको स्तुति गर्नेछु।

भजनसंग्रह 145 पढ्नुहोस्