भजनसंग्रह 145:1-2

भजनसंग्रह 145:1-2 सरल नेपाली

तपाईंको महान्‌ताको घोषणा गर्नेछु, हे मेरा परमेश्‍वर, मेरा राजा! म सदासर्वदा तपाईंलाई धन्‍यवाद चढाउनेछु। म प्रतिदिन तपाईंलाई धन्‍यवाद चढाउनेछु, सदासर्वदा म तपाईंको प्रशंसा गर्नेछु।

भजनसंग्रह 145 पढ्नुहोस्