हितोपदेश 5:3-4

हितोपदेश 5:3-4 NCV

किनकि व्यभिचारिणी स्त्रीको ओठबाट मह चुहिन्छ, र त्यसको बोली तेलभन्दा चिप्लो हुन्छ, तापनि आखिरमा त्यो पित्तजस्तै तितो, र दुईधारे तरवारजस्तै धारिलो हुन्छ।

हितोपदेश 5 पढ्नुहोस्