हितोपदेश 5:3-4
हितोपदेश 5:3-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि व्यभिचारिणी स्त्रीको ओठबाट मह चुहिन्छ, र त्यसको बोली तेलभन्दा चिप्लो हुन्छ, तापनि आखिरमा त्यो पित्तजस्तै तितो, र दुईधारे तरवारजस्तै धारिलो हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 5 पढ्नुहोस्हितोपदेश 5:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने व्यभिचारी स्त्रीको ओठबाट मह चुहुन्छ, र त्यसको बोलीचाहिँ तेलभन्दा चिप्लो हुन्छ। तापनि अन्तमा त त्यो स्त्री पित्तझैँ तीतो, र दुईधारे तरवारझैँ लाग्ने हुन्छे।

हितोपदेश 5 पढ्नुहोस्हितोपदेश 5:3-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि व्यभिचारिणी स्त्रीको ओठबाट मह चुहिन्छ, र त्यसको बोली तेलभन्दा चिप्लो हुन्छ, तापनि आखिरमा त्यो पित्तजस्तै तितो, र दुईधारे तरवारजस्तै धारिलो हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 5 पढ्नुहोस्