हितोपदेश 23:13-14

हितोपदेश 23:13-14 NCV

बालकलाई अनुशासनमा राख्न नरोक; तिमीले तिनीहरूलाई छडी लगायौ भने तिनीहरू मर्नेछैनन्। छडी लगाएर त्यसलाई सजाय देऊ, र त्यसको प्राणलाई मृत्युबाट रक्षा गर।

हितोपदेश 23 पढ्नुहोस्