हितोपदेश 23:13-14

हितोपदेश 23:13-14 NNRV

बालकलाई ताड़ना दिन नरोक्‌। तैंले त्‍यसलाई बेत लगाएर सजाय दिइस्‌ भने त्‍यो मरिजानेछैन। बेत लगाएर त्‍यसलाई सजाय दे, र त्‍यसको प्राण मृत्‍युदेखि बचा।