हितोपदेश 23:13-14
हितोपदेश 23:13-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बालकलाई ताड़ना दिन नरोक्। तैंले त्यसलाई बेत लगाएर सजाय दिइस् भने त्यो मरिजानेछैन। बेत लगाएर त्यसलाई सजाय दे, र त्यसको प्राण मृत्युदेखि बचा।
शेयर गर्नुहोस्
हितोपदेश 23 पढ्नुहोस्हितोपदेश 23:13-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
बालकलाई अनुशासनमा राख्न नरोक; तिमीले तिनीहरूलाई छडी लगायौ भने तिनीहरू मर्नेछैनन्। छडी लगाएर त्यसलाई सजाय देऊ, र त्यसको प्राणलाई मृत्युबाट रक्षा गर।
शेयर गर्नुहोस्
हितोपदेश 23 पढ्नुहोस्