हितोपदेश 22:3-4

हितोपदेश 22:3-4 NCV

विवेकशील व्यक्तिले जोखिमलाई देखेर शरण लिन्छ; तर सोझाचाहिँ त्यतैतिर जान्छ, र परिणाम भोग्छ। धन, सम्मान र दीर्घायु; नम्रता र याहवेहप्रतिको श्रद्धाका प्रतिफल हुन्।

हितोपदेश 22 पढ्नुहोस्