हितोपदेश 22:3-4

हितोपदेश 22:3-4 NNRV

बुद्धिमान्‌ले खतरा आइरहेको देख्‍छ र कतै शरण लिन्‍छ, तर सोझोचाहिँ त्‍यसैतिर जान्‍छ र दु:ख भोग्‍छ। नम्रता र परमप्रभुको भयले धन, मान र जीवन ल्‍याउँछ।