मर्कूस 9:49-50

मर्कूस 9:49-50 NCV

हरेकलाई नुनमा हालेझैँ आगोमा हालिनेछ। “नुन असल हो, तर यदि यसले आफ्नो नुनिलोपन गुमायो भने तिमीहरूले यसलाई फेरि कसरी नुनिलो बनाउने? तिमीहरू हरेकमा नुनको गुण छ, त्यसैले आपसमा मिलापमा रहो।”

मर्कूस 9 पढ्नुहोस्