मर्कूस 9:49-50
मर्कूस 9:49-50 NNRV
किनकि प्रत्येकलाई आगोले नै नुनिलो पार्छ। “नून असल हो, तर नूनको स्वाद गयो भने त्यो केले स्वादिलो तुल्याउने? तिमीहरू आफू-आफूमा नून राख, र आपसमा शान्तिमा रहो।”