मर्कूस 9:49-50
मर्कूस 9:49-50 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि प्रत्येकलाई आगोले नै नुनिलो पार्छ। “नून असल हो, तर नूनको स्वाद गयो भने त्यो केले स्वादिलो तुल्याउने? तिमीहरू आफू-आफूमा नून राख, र आपसमा शान्तिमा रहो।”
शेयर गर्नुहोस्
मर्कूस 9 पढ्नुहोस्मर्कूस 9:49-50 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हरेकलाई नुनमा हालेझैँ आगोमा हालिनेछ। “नुन असल हो, तर यदि यसले आफ्नो नुनिलोपन गुमायो भने तिमीहरूले यसलाई फेरि कसरी नुनिलो बनाउने? तिमीहरू हरेकमा नुनको गुण छ, त्यसैले आपसमा मिलापमा रहो।”
शेयर गर्नुहोस्
मर्कूस 9 पढ्नुहोस्