मत्ती 2:5-6

मत्ती 2:5-6 NCV

तिनीहरूले जवाफ दिए, “यहूदियाको बेथलेहेममा, किनकि अगमवक्ताले यस बारेमा यसरी लेखेका छन्: “ ‘तर यहूदा प्रदेशमा भएको, ए बेथलेहेम, तँ कुनै किसिमले पनि यहूदाका शासकहरूमध्ये सानो छैनस्; किनकि तँबाट एक जना शासक आउनुहुनेछ, जो मेरा मानिस, इस्राएलका गोठाला हुनुहुनेछ।’”

मत्ती 2 पढ्नुहोस्

मत्ती 2:5-6 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति