इयोब 22:27-28
इयोब 22:27-28 NCV
तपाईंले परमेश्वरसँग प्रार्थना गर्नुहुनेछ, र उहाँले तपाईंलाई सुन्नुहुनेछ, अनि तपाईंले आफ्ना भाकलहरू पूरा गर्नुहुनेछ। तपाईंले निर्णय गर्नुभएका कुराहरू पूरा हुनेछन्, र तपाईंका मार्गहरूमा ज्योति चम्कनेछन्।