अय्यूब 22:27-28
अय्यूब 22:27-28 NNRV
तपाईंले उहाँलाई प्रार्थना गर्नुहुनेछ, र उहाँले सुन्नुहुनेछ, र तपाईंले आफ्नो भाकल पूरा गर्नुहुनेछ। तपाईंले जे निर्णय गर्नुहुनेछ, त्यो पूरा हुनेछ, तपाईंको बाटोमा ज्योति चम्कनेछ।