याकोब 4:6-7

याकोब 4:6-7 NCV

तर उहाँले हामीलाई अझ बढी अनुग्रह गर्नुहुन्छ। यसकारण पवित्र धर्मशास्त्रमा लेखिएको छ: “परमेश्‍वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ।” यसकारण आफूलाई परमेश्‍वरकहाँ सुम्पिदेओ। शैतानको विरोध गर, र त्यो तिमीहरूदेखि भाग्नेछ।

याकोब 4 पढ्नुहोस्

याकोब 4:6-7 को लागि पद छवि

याकोब 4:6-7 - तर उहाँले हामीलाई अझ बढी अनुग्रह गर्नुहुन्छ। यसकारण पवित्र धर्मशास्त्रमा लेखिएको छ:
“परमेश्‍वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ,
तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ।”
यसकारण आफूलाई परमेश्‍वरकहाँ सुम्पिदेओ। शैतानको विरोध गर, र त्यो तिमीहरूदेखि भाग्नेछ।