यशैया 9:5-6

यशैया 9:5-6 NCV

प्रत्येक योद्धाले लडाइँमा लगाएको जुत्ता, र रगतमा लतपतिएको हरेक वस्त्र आगोमा भस्म हुनेछ। त्यो आगोको निम्ति इन्धन हुनेछ। किनकि हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ; हाम्रा निम्ति एउटा पुत्र दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँलाई उदेकको सल्‍लाहकार, शक्तिशाली परमेश्‍वर, सनातनका पिता, शान्तिका राजकुमार भनिनेछ।

यशैया 9 पढ्नुहोस्

यशैया 9:5-6 को लागि पद छवि

यशैया 9:5-6 - प्रत्येक योद्धाले लडाइँमा लगाएको जुत्ता,
र रगतमा लतपतिएको
हरेक वस्त्र आगोमा भस्म हुनेछ।
त्यो आगोको निम्ति इन्धन हुनेछ।
किनकि हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ;
हाम्रा निम्ति एउटा पुत्र दिइएको छ।
शासन उहाँको काँधमा हुनेछ।
उहाँलाई उदेकको सल्‍लाहकार,
शक्तिशाली परमेश्‍वर,
सनातनका पिता, शान्तिका राजकुमार भनिनेछ।