उत्पत्ति 3:4-5

उत्पत्ति 3:4-5 NCV

तब सर्पले स्त्रीलाई भन्यो, “तिमीहरू कदापि मर्नेछैनौ!” “किनकि परमेश्‍वर जान्‍नुहुन्छ कि जब तिमीहरूले यो खान्छौ, तिमीहरूका आँखा खुल्नेछन्; अनि असल र खराब थाहा पाएर तिमीहरू पनि परमेश्‍वरजस्तै हुनेछौ।”

उत्पत्ति 3 पढ्नुहोस्