उत्‍पत्ति 3:4-5

उत्‍पत्ति 3:4-5 सरल नेपाली

साँपले जवाफ दियो, “त्‍यो कुरा साँचो होइन, तिमीहरू मर्नेछैनौ। तिमीहरूले त्‍यसको फल खायौ भने परमेश्‍वरजस्‍तै हुनेछौ र असल र खराबको ज्ञान पाउनेछौ भनी उहाँले जान्‍नुहुन्छ र नै त्‍यसो भनेका हुन्।”

उत्‍पत्ति 3 पढ्नुहोस्