प्रस्थान 24:1-2

प्रस्थान 24:1-2 NCV

त्यसपछि उहाँले मोशालाई भन्‍नुभयो, “तँ र हारून, नादाब र अबीहू, र इस्राएलका सत्तरी जना प्रधानहरू याहवेहकहाँ माथि उक्लेर आओ। तिमीहरू टाढै रहेर आराधना गर्नू, तर मोशामात्र याहवेहको नजिक आओस्; अरू कोही पनि नजिक नआऊन्। अनि मानिसहरू पनि ऊसँग माथि उक्लेर नआऊन्।”

प्रस्थान 24 पढ्नुहोस्